बिष्णु कुमार आले, अर्घाखाँची । अर्घाखाँचीको मालारानी ४ को सार्वजनिक आधारभुत बिद्यालयको क्वारेन्टाइनमा बसेका एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा मालारानी ४ का ५७ बर्षीय यम प्रसाद खनाल रहेको मालारानी गाउँपालिकाका स्वास्थ्य प्रमुख भबिश्वर खनालले बताउनुभयो । भारतको मुम्बईबाट जेठ १५ गते आईपछि उनी स्थानीयतहले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए । एक्कासी…