१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

कोरोनाबाट मृत्यु भए २० लाख दिने गाउँपालिकाको घोषणा

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाले कोरोना रोकथाममा खटिने कर्मचारी स्वास्थ्यकर्मी र जनप्रतिनिधिको कोरोनाका कारण ज्यान गएमा २० लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि पालिकामा खटिने जनप्रतिनिधी र कर्मचारीको कोरोना भाइरसका कारण ज्यान गए २० लाख रुपैँया राहत उपलब्ध गराउने निर्णय गरेको हो…