१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

बुटवलमा उपचाररत गुल्मीका कोरोना संक्रमितको निधन

रुपन्देही । गुल्मीका कोरोना संक्रमितको निधन भएको छ । रुपन्देहीको क्रिमशन अस्पतालमा उपचाररत कोरोना संक्रमितको निधन भएको हो । उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले यसको पुष्टि गर्नुभएको हो । चौधरीले अस्पतालबाट फोन गरी विहीबार विहान मृत्यु भएको जानकारी गराएको र मन्त्रालयले…