मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिकामा कोरोना संक्रमण पुष्टि भएका एक वडाध्यक्ष, दुई संचारकर्मी र एक बालिकाको कन्ट्रयाक्ट ट्रेसिङ लिने काम सुरु भएको छ । शुक्रबार र शनिबारको रिपोर्ट अनुसार एक वडाध्यक्ष, वडा नम्बर ११, वडा नम्बर ६ का एक÷एक पत्रकार र एक बालिकामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । सुरक्षित तवरले आ–आफ्नो…