२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवारको मृत्यु

बाँके । एम्बुलेन्सको ठक्करबाट कोहलपुरमा एकजनाको मृत्यू भएको छ। नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरबाट बिरामी लिएर नेपालगन्ज आउँदै गरेको भे १ च ८२४ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा से ५ प ४८४ नम्बरको मोटर साइकलमा सवार शोभा केसी बटालाको मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते केसीलाई उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पु¥याए…