२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

भीरमा अड्किएकी भारतीय महिलाको उद्दार

गुल्मी । मुसिकोट नगरपालिका वडा नं ७ को अर्छुङको भीरमा अडकिएकी एकजना भारतीय महिलालाई उद्दार गरी क्वारेन्टाइनमा पठाइएको छ। बुधबार साँझ करिब ६ बजेतिर अर्छुङको भीरमा देखिएकी महिलाको आज बिहान नेपाली सेना, मुसिकोट नगरपालिका र प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो। हिजो रात परेकाले आज उद्दार गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खडकाले…