मायादेवी अनलाइन वाणगंगा । लकडाउनका कारण दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन कपिलवस्तु उद्योग वाणिज्य संघले सकृयता बढाएको छ । सरकारले लकडाउन घोषणा गर्नु पूर्व देखिनै कोरोना भाइरसको संक्रमण सम्बन्धी उपभोक्तालाई सचेत गराउदै आएको संघले लकडाउनमा पनि आफनो जिम्मेवारीलाई तदारुकता देखाएको हो । कपिलवस्तु उद्योग वाणिज्य संघले आफनो बजार क्षेत्रमा दैनिक उपभोग्य बस्तु खाद्यान्य, पानी,…