अजय मिश्र, कृष्णनगर । संसारभर फैलिरहेको कोरोना भाइरसको सचेतना स्वरुप बहादुरगञ्जमा निशुल्क माक्स वितरणसहितको सचेतना कार्यक्रम गरिएको छ । कपिलवस्तुको कृष्णनगरपालिकामा पर्ने बहादुरगञ्जमा निशुल्क माक्स वितरणसंगै सरसफाईबारे सचेतना जगाउने काम गरिएको हो । कृष्णनगर नगरपालिकाको सहयोग र प्रेस क्लब अफ कृष्णनगरको आयोजनामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख रजत प्रताप शाहले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस…