दाङ । दाङको बागरखोलामा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका ८ अश्वारा निवासी १९ वर्षीय गौरव डाँगीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । अश्वाराबाट पश्चिमतर्फ गइरहेको रा ४ प १२७० नम्बरको मोटरसाइकल दङ्गीशरण गाउँपालिका ५ को बागरखोलामा दुर्घटना भएको हो ।दुर्घटनामा गम्भीर घाइते…