पाल्पा – टिप्परको ठक्करबाट पाल्पामा एक जनाको ज्यान गएको छ । माथागढी गाउँपालिका ५ मा शनिबार दिउँसो टिप्परले ठक्कर दिँदा स्कुटर चालक रुपन्देही देबदह नगरपालिका ६ का ४६ वर्षीय तुलसिङ सिङकिजाको ज्यान गएको हो । टिप्परको ठक्करबाट घाइते हुनुभएका सिङकिजाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । माथागढी बाट सुनवल जाँदै…