१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

उच्च सरकारी वकिल कार्यालय बुटवलका कार्यालय सहयोगी घुससहित पक्राउ



बुटवल ।
उच्च सरकारी वकिल कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादव घुससहित पक्राउ परेका छन् ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले १७ हजार घुससहित पक्राउ गरेको हो ।

मुद्दा मिलाउने भन्दै घुस लिएको अख्तियारले जनाएको छ । उनी करारमा सहयोगीको रुपमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६ बुधबार ००:००  ५ : ४७ बजे