२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

प्रतिपक्षले दलले गरे सिद्धार्थ नगरनगरपालिकाको नगर सभा बहिस्कार

भैरहवा । सिद्धार्थनगर नगरपालिका भैरहवाको नगर सभा कांग्रेस र राप्रपाका प्रतिनीधीहरुले बहिस्कार गरेका छन् । पाचौं नगरसभामा मंगलबार न्यायीक समीतीको प्रतिवेदन माथी छलफल गर्ने क्रममा आफुहरुलाई प्रतिवेदन र बोल्न नदिईएको भन्दै प्रतिपक्षका २८ जना नगर सभा सदस्यले सभा बहिस्कार गरेका हुन् । बहिस्कार पछि २८ जना नगरसभा सदस्यले सयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै प्रतिबेदन पारदर्शी…