दाङ । जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दंगीशरणबाट तुलसीपुर आउँदै गरेको रा१ज ४३६ नम्बरको जिप दंगीशरण ७ श्रीगाउँनजिक शनिबार बिहान साढे ८ बजेतिर दुर्घटना हुँदा जिप चालक सोही ठाउँका डिल्ली बहादुर ओलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। जिप अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते ओलीको राप्ती प्रादेशिक अस्पताल…