सलिम अन्सारी, प्युठान । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पबित्र धार्मिक तिर्थस्थल स्वर्गद्धारीको योजनाबद्ध विकास गरिने बताएका छन् । पर्यटन विकासबाट नै धेरै काम गर्न सकिने भन्दै पोखरेलले मुलुककै समृद्धि हुने गरी योजना बनाएर स्वर्गद्धारीको पहिचान स्थापित गरिने जनाए । सिङ्गो देश र उत्तर भारतका तिर्थयात्रीलाई स्वर्गद्धारीसंग जोड्न सके धार्मिक पर्यटनको महिमा बढ्ने बिश्वास…