११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

धान झार्न थ्रेसर लगाउँदा गाउँ धुलाम्मे, वातावरण नै प्रदुषित

बुटवल । रुपन्देहीको विभिन्न स्थानमा किसानले काटेको धानमा थ्रेसर लगाउँदा गाउँ धुलाम्मे भइ वातावरण नै प्रदूषित भएको छ। धानमा थ्रेसर लगाउँदा निस्केको धुलोले वातावरण प्रदूषित हुनुका साथै स्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सकले बताउँछन्। जिल्लाको सैनामैना नगरपालिका, बुटवल उप–महानगरपालिका, शुद्धोधन गाउँपालिका, कञ्चन गाउँपालिका, गैडहवा गाउँपालिका, सियारी गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका लगायतका स्थानमा कृषकले काटेको धान खेतमा…