२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

पश्चिम नवलपरासीका चिनी उद्योगलाई उखु अभाव

नवलपरासी ।पश्चिम नवलपरासीका चिनी उद्योगलाई उखु अभाव भएको छ। उखु अभावका कारण यहाँका चिनी उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन्। पश्चिम नवलपरासीमा उखु उत्पादनमा अपेक्षित वृद्धि हुन नसक्दा चिनी उद्योगले बाहिरी जिल्लाबाट उखु खरिद गरेर क्रसिङ गर्नुपर्ने बाध्यता छ। उत्पादन घटेपछि अन्य जिल्लाबाट उखु ल्याउनुपर्दा लागत बढेको उद्योगीले बताएका छन्। सुनवलस्थित लुम्बिनी चिनी उद्योगले…