२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

खसीबोकाबाट छोटो समयमा मनग्य आम्दानी

गुल्मी ।गुल्मीमा यतिबेला बाख्रापालन व्यवसाय गर्ने किसान धेरै छन्। बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गर्न थालेपछि यहाँका किसान बाख्रापालनलाई आफ्नो दैनिकीसँग जोड्दै जान थालेका हुन्। अन्य व्यवसायको तुलनामा बाख्राबाट छोटो समयमै प्रशस्त आम्दानी लिन पाइने र भनेको बेलामा सजिलैसँग बिक्री गर्न सकिने भएका कारण किसानको रुचि बाख्रापालनमा बढेको हो। यस जिल्लाका किसान खसी, बोका बिक्रीबाट वार्षिक…