२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

आफैं लाइसेन्स छाप्न खोज्दै लुम्बिनी प्रदेश

काठमाडौं ।लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले चालक अनुमति पत्र (लाइसेन्स) आफैं छाप्ने प्रक्रिया अघि बढाउन खोजेको भन्दै त्यसका लागि सहयोग गर्न केन्द्र सरकारलाई आग्रह गरेको छ । केन्द्र सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पनि लुम्बिनीसहितका सबै प्रदेश सरकारहरुलाई आवश्यक सहयोग गर्ने बचन दिएका छन् । त्यसका लागि यही माघ महिनामा…