१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

लुम्बिनीका पाँच अस्पतालका अध्यक्ष नहटाउन सर्वोच्चको अल्पकालीन आदेश

रुपन्देही ।लुम्बिनी प्रदेश सरकारले यसअघिको सरकारले नियुक्त गरेका अस्पताल विकास समितिका पदाधिकारीलाई समय अगावै खारेज गरी नयाँ नियुक्तिको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्याधिवक्ता नहकुल सुवेदीको एकल इजलासले मंगलबार उक्त आदेश जारी गरेको हो । लुम्बिनी प्रदेश सरकारले गत कार्तिक १ गते अस्पताल विकास समिति खारेज गर्ने…