१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

लुम्बिनीमा फागुनमा शिखर सम्मेलनको आयोजना

लुम्बिनी ।लुम्बिनी प्रदेश सरकारको आयोजनामा आगामी फागुन २७, २८ र २९ गते बुद्धजन्मस्थल लुम्बिनीमा चौथो शिखर सम्मेलन हुने भएको छ। बालबालिका, विकास र शान्तिका लागि लौरियटस एन्ड लिडर्स चौथौ शिखर सम्मेलन आयोजना गर्न लागिएको हो। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अगुवाइमा सम्मेलनका लागि आवश्यक तयारी सुरु भएको छ। प्रदेश सरकारले सम्मेलन सम्पन्न गर्न कार्यविधि तयार पारेर कार्यक्रमबारे…