११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

कांग्रेसले भन्योः ‘देशमा सरकार छ’ भन्ने भ्रमको अन्त्य गर्न सरकार आफै उद्यत भयो

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारले कोरोना परीक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णय अन्यन्तै गैरजिम्मेवार रहेको बताएको छ । कांग्रेसले सोमबार प्रेस विज्ञप्ति निकाल्दै कोरोनाले नागरिकको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको भएको जनाएको छ । सङ्क्रामक रोग उपचारको कानुनी व्यवस्थाअनुसार पनि सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने कांग्रेसको…