२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

पिपराका प्रहरी निरीक्षक गुरुङलाई ‘उत्कृष्ट अनुसन्धानकर्ता’ को पुरस्कार

चन्द्रकान्त न्यौपाने, चार नम्बर । इलाका प्रहरी कार्यालय बाणगंगा २ पिपरा कपिलवस्तुका प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दिनेश गुरुङ पुरस्कृत हुनु भएको छ । ६५ औं प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले गुरुङको काम प्रतिको लगनशिलताको उच्च मुल्यांकन गर्दै गुरुङलाई शुक्रबार ‘उत्कृष्ट अनुसन्धानकर्ता’ को रुपमा पुरस्कृत गरेको हो । राजनीति विज्ञानमा स्नातकोत्तर तह उत्तिर्ण गर्नु भएका…