कैलाली । कैलालीमा ड्युटीमा खटिएका एक असईको शव फेला परेको छ। अर्का प्रहरी जवान बेपत्ता छन्। अस्थायी प्रहरी पोष्ट जुगेडाबाट राति ८ बजे नियमित गस्तीमा गएका असई गोविन्द बिकको शव धनगढी उपमहानगरपालिका(११ को मोहना खोलामा भेटिएको हो। प्रहरी जवान रामबहादुर साउद बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले जनाएको छ। ड्युटी सकेर फर्किने समयमा पनि नआएपछि…