२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

मन जित्ने काम गर्दै वाणगंगाको ७ नं. वडा

मायादेवी अनलाइन, वाणगंगा । वाणगंगा नगरपालिकाको ७ नं. वडा कार्यालयले विभिन्न क्षेत्रको कामका लागि मैदानमा खटिएर काम गर्ने महिलाहरुलाई एक/एक वटा साइकल र व्याग वितरण गरेको छ । कपिलवस्तुको उत्तरी क्षेत्रमा अवस्थित वाणगंगाको ७ नं. वडा कार्यालयले महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्यकर्मी र बाल विकास केन्द्रका सहजकर्ताहरुलाई बुधबार एक कार्यक्रमका बीच यस्तो सहयोग गरेको हो ।…