२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

प्रथम वडाध्यक्ष कप ब्याडमिन्टनको उपाधि आदित्य र कल्याणको जोडीले जित्यो

मायादेवी अनलाइन, चार नम्बर । बाणगंगा नगरपालिकाको वडा नम्बर ११ मा सम्पन्न प्रथम वडाध्यक्ष कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि ओदारीले जितेको छ । ओदारी कभर्ड हलमा ३ दिनसम्म भएको प्रतियोगितामा बिभिन्न २६ ब्याडमिन्टन जोडीलाई पछि पार्दै ओदारीका आदित्य थारु र सानू थारुले उपाधि जितेका हुन् । निकै रोचक उपाधि भीडन्तमा आदित्य जोडीले ओदारीकै राजेश थारु…