काठमाडौं । चिकित्सा शिक्षा सुधारका विभिन्न ६ बुँदे माग राखेर २७ दिनदेखि आमरण अनसनमा बसेका डा। गोविन्द केसी र सरकारबीच सहमति भएको छ । शनिबार राति ११ बजे त्रिवि शिक्षण अस्पतालमा सरकार र डा।केसी पक्षका प्रतिनिधिबीच भएको वार्तामार्फत सहमति भएको हो । सरकार र डा।केसीबीच ८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । शनिबार राति…