११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

कात्तिक ७ देखि क्लिन फिड, विदेशी च्यानलमा विज्ञापन प्रसारण गरे कारबाही हुने

काठमाडौं । लामो समयको अलमलबीच सरकारले अन्ततः कात्तिक ७ गतेदेखि नेपालमा विदेशी टेलिभिजन च्यानल बिना विज्ञापन बज्ने भएका छन्। सरकारले कात्तिक ७ गतेदेखि नेपालमा बिना विज्ञापनका विदेशी टेलिभिजन च्यानललाई मात्रै प्रसारण अनुमति दिने निर्णय लिएको हो। कात्तिक ७ गतेदेखि क्लिन फिड नीति लागू गर्ने निर्णय गर्दै सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा बज्ने विदेशी टेलिभिजन…