मायादेवी अनलाइन, चार नम्बर । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १२ मा पहिरो गएर विस्थापित हुनेहरुको लागि एकिकृत वस्ती बनाउन पहल समिति निर्माण भएको छ । पहिरो गएर वडा नम्बर १२ का जोख्लेगैरा, कोठिया, मैदाना लगायतका गाउँका ६४ घरपरिवार नै विस्थापित भएपछि उनीहरुको पुर्नस्थापनाको लागि एकिकृत वस्ती निर्माण गर्न पहल समिति बनेको हो । अर्घाखाँचीका…