२६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026

१२ वटै जिल्लालाई जोड्न सक्ने केन्द्रविन्दुकै रुपमा राजधानी बनेको छ : शंकर पोखरेल [अन्तर्वार्ता]

रासस, बुटवल । प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) लाई टुङ्गो लगाएको छ। प्रदेशको नामकरण र स्थायी राजधानी घोषणासँगै लुम्बिनी प्रदेशवासीले साझा पहिचान प्राप्त गरेका छन् । दाङका राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको राप्ती तटीय क्षेत्रको मैदानी भागलाई जोडेर देउखुरी उपत्यकालाई स्थायी राजधानी घोषणा गरिएको…