२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

थप १५ जना कोरोना संक्रमितको निधन

काठमार्डौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १५ जनाको निधन भएको छ । निधन हुनेमा १० जना पुरुष र पाँचजना महिला रहेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा दुई महिला र चार पुरुष गरी ६ जनाको निधन भएको छ । मोरङमा दुई पुरुषको निधन भएको छ । सिराहा, रौतहट र दाङमा एक–एक…