मायादेवी अनलाइन, चार नम्बर । बाणगंगा नगरपालिका वडा नम्बर ४ ले विकास निर्माणलाई तिव्रता दिएको छ । पिचको योजनामा परेका र नपरेका बाटाघाटाहरुलाई प्राथमिकिकरणको आधारमा अहिले धमाधम काम अगाडी बढाएको हो । वडा नम्बर ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले मुख्य गरी बाटोघाटो नभएर लामो समय समस्यामा परेका स्थानमा पहिलो प्राथमिकता दिएको बताउनु भयो ।…