२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

शिक्षकहरुको सम्झना र सम्मानमा आज ‘विश्व शिक्षक दिवस’ मनाइदै

मायादेवी अनलाइन, चार नम्बर । आज विश्व शिक्षक दिवस । हरेक वर्षको अक्टोबर महिनाको ५ गते विश्व शिक्षक दिवस मनाइने गरिन्छ। सन् १९९४ बाट मनाउन शुरु गरिएको हो । आजको दिन संसारभरि विभिन्न कार्यक्रम गर्दे गुणस्तरिय शिक्षा प्रदान गरेर विधार्थीहरुलाई स्थानीय एवं अन्तराष्ट्रिय समाजको विभिन्न क्षेत्रमा योगदान पुर्याउन मद्दत गर्ने शिक्षकहरुको सम्झना र सम्मान गरिन्छ…