२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कांग्रेस प्रवक्ताले भनेः ‘प्रदेश ५ संसद तोडफोड कांग्रेसको नीति र संस्कृति होइन’

काठमाडौं । प्रदेश ५ सभामा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले गरेको तोडफोड र विरोध पार्टीको नीति र संस्कृतिविपरीत भएको प्रवक्ता विश्वप्रकाश शर्माले धारणा राखेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले रोस्ट्रम भाच्नेदेखि संसदीय पद्धति नै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेको दलका सांसदलाई पार्टीको संस्कृति उल्लंघनको स्वायत्तता विल्कुलै नदिइएको लेखेका छन् । प्रदेश…