२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

बुटवलमा सुरु भयो निशेधाज्ञा, काँग्रेसको बन्दले रुपन्देही सुनसान

मायादेवी अनलाइन, चार नम्बर । प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्तावको विरोधमा बुटवलमा प्रदर्शन हुन थालेपछि रुपन्देही प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। रुपन्देहीका तीन दर्जन बढी संघसंगठनको सञ्जालले आज बिहान बुटवलमा विरोध ¥याली निकाल्ने निर्णय गरेपछि प्रशासनले अचानक राति निषेधाज्ञा जारी गरेको हो। आजेदेखि २१ गते बेलुका ६…