चन्द्रकान्त न्यौपाने, चार नम्बर । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश ५ सरकारले एकै खालको सरप्राइज दिए । नेकपा अध्यक्षद्धयले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुबाङ बनाउने निर्णय गरे भने प्रदेश ५ सरकारले ‘भालुवाङ’ स्थायी राजधानी र नाम ‘लुम्बिनी’ तोकेर प्रदेश सभामा प्रस्ताव पेश गर्यो ।…