२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कपिलवस्तुमा ३७ किलो चरेशसहित दुई महिला पक्राउ

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका स्थित बसपार्क नजिकै भारत लाने तयारीमा रहेको ३७ किलो चरेशसहित २ जना महिला पक्राउ परेका छन्। बुधबार दिउँसो २ बजेतिर प्रहरीले निगरानी गर्दै पिछा गर्नेक्रममा मकवानपुर मनोहरी गाउँपालिका–९ की ४० वर्षीया शान्ती तामाङ र साविक जिल्ला रोल्पा उवा गाबिस–५ घर भई हाल जिल्ला कपिलवस्तु शिवराज नगरपालिका–५ बानियाभरकी ३५ वर्षीया बसन्ती…