१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

गोरुसिङ्गे-सन्धिखर्क सडकमा पहिरो खस्यो, आवागमन ठप्प

विष्णु कुमार आले, अर्घाखाँची । तीन दिनदेखि परेको अविरल वर्षाका कारण गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको दह खोलामा गएराति ठूलो पहिरो जादाँ सडक अवरुद्ध भएको छ । सडकखण्डको विभिन्न ठाउँमा स साना पहिरो गएपनि दह खोलामा गएराति ठूलो पहिरो झरेको हो । सडक अवरूद्द भएपछि बिरामी बोकेका एम्बुलेन्ससमेत रोकिएका छन् । मालवाहक, निजी तथा सार्वजनिक सवारी साधनहरू…