पाल्पा । पाल्पाको रम्भा गाउँपालिका २ को फोक्सिङकोटमा पहिरोमा परेर बेपत्ता भएका ५ जनामध्ये शुक्रबार दिउँसो दुई जना महिलाको शव भेटिएको छ । दुई जनाको शव भेटिए पनि परिचय भने खुलेको छैन । बिहीबार बिहान पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जना बेपत्ता भएका थिए । पहिरोमा परेर ६३ वर्षीय हुमबहादुर गाहा, उहाँका श्रीमती ४७…