२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

राजनीतिक दलको बेवास्ताको कारण दलित समुदायको अधिकार कुण्ठित

मायादेवी अनलाइन, तौलिहवा ।दलित समुदायको समस्यालाई राजनीतिक दलहरुले बेवास्ता गरेको कारण दलित अधिकार कुण्ठित भएको एक कार्यक्रमका सरोकारवालाले बताएका छन् । कपिलवस्तुको तौलिहवामा आयोजित दलित समुदायको सवाल र सरोकारवालाको भूमिका विषयक अन्तरकृया कार्यक्रममा सहभागीले राज्यले जातिय विभेद र छुवाछुत अन्त्यको कानुन निर्माण गरेपनि व्यवहारमा कायम रहेकाले कानुन कार्यान्वयनमा जोड दिनुपर्ने बताएका थिए । कपिलवस्तु जिल्लामा…