दीपा महत, वाणगंगा ।विकासको दृष्टिले पछाडि परेको विजयनगर क्षेत्रलाई विकसित बनाउने काम गोपाल थापाले गरे । ०७४ सालको स्थानीय तहको निर्वाचन भइरहदा विजयनगरमा बेग्रेल्ती समस्या थिए । भर्खर गाविसबाट गाउँपालिकामा रुपान्तरण भएको विजयनगरलाई कस्ले नेतृत्व गर्न सक्ला ? आम पालिकाबासीको प्रश्न थियो । उक्त प्रश्नलाई ५ बर्षमा निराकरण गर्ने काम गोपाल थापाले गरेका हुन् ।…