२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कोरोनाबाट पोखराका एक संक्रमितको मृत्यु

पोखरा । कोरोना संक्रमणबाट पोखरा–१० का ७० वर्षीय एक पुरुषको मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित उनको पोखराकै मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार राति ११ बजेर २० मिनेटमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार उपचारका लागि भर्दौ २५ मा अस्पताल भर्ना भएका उनमा आइतबार कोरोना पुष्टि भएको निर्देशनालयका निर्देशक…