२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

चितवन मेडिकल कलेजमा बाराकी कोरोना संक्रमित महिलाकोे मृत्यु

चितवन । चितवन मेडिकल कलेज (सीएमसी)को शिक्षण अस्पतालमा शनिबार बिहान एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको निजगढ–७ बस्ने ४७ वर्षकी संक्रमित महिलाको निधन भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए । सीएसीमै शुक्रबार बिहान मात्रै पनि एकजना संक्रमितको निधन भएको थियो । चितवनमा हिजो मात्रै तीनजना संक्रमितको ज्यान गएको थियो । शनिबार…