बिष्णु कुमार आले, अर्घाखाँची । सर्पले डसेपछि चिकित्सकले मृत घोषणा गरिसकेको शवलाई तांत्रिक बिधिबाट उपचार गरि ब्युँताउने भन्दै झारफुक गरिरहेका बेला प्रहरीले एक जना बैधलाई पक्राउ गरेको छ । झारफुक गरिरहेका कपिलवस्तु बाणगंगा ७ का ७० बर्षीय कर्ताराम चौधरीलाई सोमबार राति नै नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतले बताए । जिल्लाको…