२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

किस्ट अस्पताल ललितपुरमा अर्घाखाँचीका कोरोना संक्रमित पुरुषको मृत्यु

अर्घाखाँची । किस्ट अस्पतालको आइसियूमा उपचाररत ५५ वर्षीय पुरुषको मृत्यु भएको छ। अर्घाखाँची स्थायी घर भएका उनको बुधबार राति ८ बजे मृत्यु भएलको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिष पाठकले जानकारी दिए। मृतक पुरुष केही समयदेखि उपत्यकामा बस्दै आएका थिए। उनलाई गत ७ गते अस्पताल भर्ना गरिएको थियो। उहाँलाई भर्ना गर्दा नै निमोनियाको समस्या थियो। त्यसपछि…