मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुको वाणगंगा नगरपालिकामा पनि समुदायस्तरमा कोरोना देखिएको छ । नगरपालिकाको वडा नं. ८ मा कोरोना देखिएको हो । सोही वडाकी मधुवन गाउँकी एक महिलामा कोरोना पुष्टि भएको वाणगंगाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले मायादेवी अनलाइनलाई बताउनुभयो । विरामी भएर बुटवल उपचारको क्रममा गएको बेला उनमा कोरोना देखिएको हो । बुटवलमा…