२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

बागमती प्रदेशका एक उच्च पदका कर्मचारीलाई कोरोना पुष्टि

काठमाण्डौँ । प्रदेश प्रमुखको कार्यालय बागमती प्रदेशका उच्च पदका एक कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा–४ स्थित श्रमिक माविको आइसोलेसन वार्डबाट बिहीबार उनको स्वाब संकलन गरिएको थियो । आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंका अनुसार शुक्रबार किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा उनलाई कोरोना पोजेटिभ पुष्टि भएको हो । उनी…