८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

कपिलवस्तु उद्योग बाणिज्य संघले समुदायस्तरमा पिसीआर जाँच गर्ने

मायादेवी अनलाइन, चार नम्बर । कोरोना संक्रमण नियन्त्रण गर्न सुरुदेखि नै जुर्मुराएर लागेको कपिलवस्तु उद्योग बाणिज्य संघले अब समुदायस्तरमा पनि पिसीआर जाँच गर्ने भएको छ । समुदायस्तरमा कोरोना संक्रमण बढेपछि थप संक्रमण नफैलियोस् भन्नको लागि पिसीआर जाँचतर्फ लागेको संघले जनाएको छ । नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी, बैङ्क तथा वित्तिय संस्थाका प्रतिनिधि आदिको पिसीआर जाँच गरे पनि…