काठमाण्डौँ । बिहीबार दिउँसो २ वटा प्रदेशका १ र २ स्थानमा मात्र भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज प्रदेश १ र गण्डकी प्रदेशका १ र २ स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । त्यस्तै, गण्डकी प्रदेश, प्रदेश-५, कर्णाली, सुदूरपश्चिम, प्रदेश १, प्रदेश-२ र बागमती प्रदेशका थोरै…