मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत चिकित्सकलाई कोरोना संक्रमण भएको भन्ने खबर निराधार रहेको भन्दै कपिलवस्तु सामुदायिक अस्पतालले प्रष्ट पारेको छ । बाणगंगा नगरपालिका वडा नम्बर ४ मा अवस्थित यस अस्पतालमा कार्यरत कुनै पनि कर्मचारी र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको भन्ने हल्ला समुदाय स्तरमा फैलिएकाले यसबारे मिडियाबाट जानकारी गराएको हो । अस्पतालका…