मायादेवी अनलाइन, बुद्धभूमि । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले कोरोना भाइरस (कोभिड-१९) को शंका लागेका जो सुकैको नमुना परिक्षण गर्ने व्यवस्था मिलाएको छ । पछिल्लो समय जिल्लामा समुदायस्तरमा कोरोना फैलन थालेपछि बुद्धभूमि नगरपालिकाले यस्तो व्यवस्था मिलाएको हो । अब नगरबासीले नगरको बुड्ढी हनुमान चोकमा रहेको सरकारी भवनबाट हरेक हप्ताको विहीबार पीसीआर जाँच गर्न सक्ने व्यवस्था मिलाइएको नगरपालिकाका…